Skip to main content

Caption for photo in nepali

                                       🇳🇵

1. पागलपनले त्यहि कुरा गर्छ, बारम्बार, बारम्बार तर फरक परिणामहरूको आशामा ।

2. तपाईलाई के मनपर्छ भनेर माया गर्नुभन्दा घृणा गर्नु यो राम्रो हुन्छ कि तपाईं के हो ?

3. यो सपना र जिन्दगीमा फोकस गरेर बाच्न बिर्सनु हुँदैन।

4. जय Pubg

5. असल साथीहरू, असल पुस्तकहरू, र निद्रा आश्वासन ः यीनीहरु नै एक सिद्ध जीवन हो।

6. कहिलेकाहीँ प्रश्नहरू जटिल हुन्छन् र उत्तरहरु भने सरल हुन्छन्।

7. माया यस्तो चिज हो जुन थोरेै भयो भनेपनि र धेेेैरेै भयो भनेपनि आफेैलाई पीडा दिन्छ ।

8. माया त तिमिलाइ नै गर्थे तर तिम्ले मलाइ हैन मेरो सम्पतिलाइ गर्दो रैछौ ।

9. मानिस तेतिखेर चनिन्छ जब तपाइलाइ सहयोगको आवस्यक्ता पर्छ ।

10. धन भन्दा बिधा ठुूलो भन्ने मास्टरले आज तलव थोरेै भएर जागिर नै छाड्यो ।

11. तिमि त मेरो नसाको हरेक कुना कोप्चामा छौ प्रिय। 

12. मलाइ अपनाएर त हेर तिमिले Pubg नि बिर्सने छौ ।

13. आज मलाइ देखेर रिस गर्नेहरु भोलि मेरो appointment  लिएर सर भन्दै आउनेछन् ।

14. तोरिहरुलाइ पेलेर तेल निकाल्ने बेला भाा छ ।

15. Love is life , भन्नेहरुलाइ मेरो उत्तर, My life my love

16. अझेै पनि तिम्रै तस्विरको आडमा बाचिराछु, ती यादहरुको सम्झनामा चलिराछु अनि अझेै आसमा पर्खिराछु ।

17. जब तपाइलाइ यो सन्सारले पागल भन्छनि तब मात्र तपाईं सहि दिशा तर्फ जाँदै हुनुहुन्छ, किनकि सन्सारले सधै राम्रो को कुरा काट्छ ।

18. Respect to dari ! मेरो दारि लाग्दैन मलाइ भारि, जोत्यापो रैछ त तेरो वारि ।

19. दारि मेरो सान हो म कैलै फाल्दिन ।

20. आज तपाईं तपाईं हो, यो सत्यभन्दा बढी सत्य छ । कुनै पनि जिउँदो छैन जुन तपाईं भन्दा अधिक छ ।

21. म मृत्युदेखि डराउँदैन, म त्यहाँ हुन चाहँदैन, जब त्यस्तो हुन्छ ।

Comments

Popular posts from this blog

कल्पनाको बिहे - भाग १

  कल्पनाको बिहे  - भाग १ २०४५ सालमा मेरो जन्म भयपछि मेरो नाम मेरा बा आमाले कल्पना राख्नुभयो । मेरो यउटा भाइपनि थियो र हामि मिल्थियउ पनि, बाले माउरिको घार काडेर स्राद्दकोलागि भनेर लुकायर राखनुभुको मह सुटुक्क निकालेर खानलाइ, नत्र त हामि कुकुर र बिरालो भन्दा कम थियनौ । मेरि आमाले मलाइ भात खुवाउदा म आ गर्थे तर खानाचाहि मेरो भाइले आमाको हात तानेर आफु खान्थ्यो । मेरो भाइसन्गै कछ्या १ मा मेरो बाले मलाइ भर्ना गर्दिनु भयो । मलाइ अहिलेसम्मपनि मेरि आमाले भन्नुहुन्छ, “भाइलाइ साथि हुन्छ भनेर स्कुल भर्ना गरिदियको त झन् भाइलाइपनि लियर मामाघर जादि रैछे जाठि ! अहिले छोराछोरिलाइ पढिन भनेर गालि गर्छे ! ” स्कुल पठाउदा मामाघर जाने गरेको थाहा भयपछि मेरो दिनचर्या मेरो गाउको हेर्दा सुन्दर लाग्ने खेत बारिमा बित्न थाल्यो । म हरेक काम छिट्टै गर्ने भयका कारण गाउघरमा मेरि आमाको साटो मलाइ मेलामा बोलाउथे । गाउका बुढिपाकाहरुले भन्थे, “यो कल्पेलेचाहि जुन ठाउमा परेपनि घर गरेर खान सक्छे !” अझ कालि आमैले त, “मेरो दाजु को छोरा सन्ग बिहे गराईदिन्छेस त तेरो छोरिलाइ ! पुलिसमा हवल्दारको जागिरे छ ! सरकारि जागिरे हो ! ...

कठै पुर्खाले आर्जेका मेरो देस !!!

कठै मेरो वीर पुर्खाले आर्जेेका मेरो देस नेपाल ! लोकतन्त्र र गणतन्त्रको नाउमा सिधा र सोझा नेपाली जनतालाइ घुुमााएर देसलाइ खोक्रो पार्ने भुसुन्डाहरुु जो हामी जनताकै खुुुुट्टा ढोगेर र हात फैलार सृपेच हटायेर आफू आफै आसन ग्रहण गरे तिनै अहिले ब्ररमलुट मच्चाउदै आनन्दले टाउके भए अनि ती कुराहरु उठाउने जनतालाइ चुुुुरोटको ठिटा जसरि खुुुट्टाले किल्चेेेर निभाउदै काधमाथि हात राखेजस्तो गर्छन् । जब पुर्व राजा पृथ्वीनारायण साह लाइ सम्झिन्छु तब मेरा इ आखा रसाउछ ! विभिन्न जातजाति, धर्म, भाषा………अझ के के हो केे के को नाउमा राजनिति गरेर हामी दाजुभाइ दिदिबहिनिलाइ भिडाएर राजनितिको नाउमा अपराध गर्ने ती मानव रुपि पापि राक्षसहरुलाइ त कानुन पनि नलाग्दो रैछ । कानुन त केवल हामी साधारण जनतालाइ मात्र रैछ ! लोकतन्त्रको नाउमा जनताले हैन जनताका नेताले मात्र सुख पाएका छन । चिल्लो गाडि, वरिपरि बन्दुक बोकेर बसेका सेवक, चार पाच जना चाकडिवाजहरु, महल, हरेक कुराको पैसा आफुुलाइ नलाग्ने जस्ता भौतिक सुबिधाको लागित पक्कै मदन भण्डारि, बिपि कोइरालाले आफ्नो जिवनको समय लोकतन्त्र ल्याउनको लागि होमेका त हैनन होला नि ! अब यसका बिरुद्...