मलाई गर्व लाग्छ नेपाली हुन पाउदा
आफुलाई गोर्खालिको रुपमा संसारमा चिनाउन पाउदा
मेरो देस मलाई लाग्छ आमा जस्तै प्यारो
खै किन हो आजकाल भाको छु सारैनै न्याउरो
मेरी आमा तिम्रा ति कलीला नानिलाई
गरे कुकर्म आफ्नै छोरी चेलीलाई
चुडेर लग्यौ हे दैव सानि ति आफ्नै छोरिलाई
कती बचाउछौ अब ति पापी कैदिलाई
अव आस तिम्रै त्यो सन्तान्को
अनि बल्छ दियो बिरुद्द, अन्याय र दानवताको

Comments
Post a Comment